पहिले कम धरौटीको कारण माग, अहिले धेरै भएकोमा कैफियत प्रतिवेदन
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीबाट भएको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा ६५ लाख धरौटीमा छुटेपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले उक्त रकम धेरै भएको जनाउँदै हिजो उच्च अदालतमा जिल्ला अदालतको आदेश पुनरावलोकनको निम्ति निवेदन दर्ता गराएका थिए ।
उच्च अदालत पोखराले लामिछानेको आज जिल्ला अदालतबाट भएको आदेशको फैफियत प्रतिवेदन झिकाउने …