राजनीति

न्यायको मन्दिरमा किन यति साह्रो कुस्ती

न्याय र अन्यायको छिनोफानो गर्ने थलोलाई पहलमानीको अखडामा बदल्ने अभ्यासमा बृद्धि भएपछि न्याय क्षेत्रमा चिन्ता छाएको छ । पछिल्लो घटनाका रूपमा सहकारी पीडितहरूको पक्षबाट पैरवी गर्ने व्यवसायिक दायित्व बोकेर मैदानमा ओर्लिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै आक्रमण भएपछि यस्तो चिन्ता जताइएको हो । त्रिपाठीविरुद्ध रास्वपा कार्यकर्ताले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थुनछेक बहसका क्रममा आक्रमण गरिएको थियो ।  त्यसो त २०६९ साल जे…

Page 278 of 922