राजनीति

रास्वपा सांसद को को सङ्ग आगो ?

प्रतिनिधि सभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा सदस्य विनिता कठायतले उठाएको विषयले हल्लीखल्ली मच्चाएको छ । उनले आफूमाथि सांसदहरुबाटै ‘ह्यारेसमेण्ट’ भएको गम्भीर आरोप लगाएकी छन् । उनलाई ‘ह्यारेस’ गर्ने ती सांसद को हुन् ? चर्चाको विषय बनेको छ ।  गत पुस १९ गते समितिको सभापतिसहित आठ सदस्य अनुगमनका लागि काठमाडौंबाट हिँडे । उनीहरु लुम्बिनी र गण्डकीको विभिन्न स्थानमा जाने तय भएको थियो । …

Page 281 of 924