शहरमा बस्दै आएका अध्यक्षको मन गाउँघरतिर
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय विभिन्न जिल्लाको भ्रमणमा व्यस्त हुनुभएको छ । उहाँको सचिवालयका अनुसार अध्यक्ष स्थानीय तहका नेता तथा कार्यकर्ताहरुसँगको साक्षत्कारमा रमाइरहनुभएको छ ।
प्रचण्डले केही दिनदेखि विभिन्न जिल्लाका स्थानीय युवाहरुसँग मर्निङ वाकदेखि वृद्धवृद्धासँग बसेर पुराना क्षणको सम्झना गर्नुभएको छ । गाउँका गरिब किसान, दलित, जनजाति तथा सीमान्तकृत वर्गको चाहना, अपेक्षा र आवश्यकताबारे पनि उहाँले निकै चासो राख्ने …