राजनीति

रुपन्देहीले के गर्ला र रविलाई ?

सहकारी ठगीको अभियोग लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी आज अपरान्ह बुद्ध एयरको जहाजमार्फत् त्यता गएका हुन् ।  कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दायर भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा उनीसहित २२ जनाविरुद्ध सरकारी वकिल कार्यालयले अस्ति पूरक अभियोजन दर्ता गरेको हो । भोलि बिहान उनी रुपन्देही जिल्ला अदालत उपस्थित हुने बताइएको छ ।  …

Page 282 of 922