राजनीति

राष्ट्रपति भइसकेकाहरुले कुन बाटो रोज्ने ?

देशका दुई ठूला कम्युनिष्ट पार्टीहरूको केन्द्रीय बैठक एकै समयमा शुरु भएर सकिएको छ । सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्रीले पूर्वराष्ट्रपतिलाई भेटेको र माओवादी बैठकमा पूर्वउपराष्ट्रपतिको उपस्थिति रहेको यही बेला हो । पूर्वसम्माननीय बैठकमा आउने भएपछि मञ्चमा राख्नै पर्‍यो । पछाडिको लाइनमा राख्न भएन, अगाडि अध्यक्षसँगै राख्नु परिगयो । बजारमा भने माओवादीले पासाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेदारी दिने पक्का भएको समाचार आयो । यसलाई दुई प्रकारले प्रचार गरियो । पहिलो, पासाङलाई उपाध्य…

Page 285 of 923