राजनीति

जिपलाइनमा झुण्डिएर स्वर्णिमको स्वागत

नेपालीमा एउटा चर्चित उखान छ,‘कहीँ नभएको जात्रा हाँडीगाऊँमा ।’ त्यस्तै, दृश्य देखिएको छ,तनहुँको आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयको वार्षिकोत्सवमा । गत पुस २७ गते विद्यालयको वार्षिकोत्सव थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद् स्वर्णिम वाग्ले प्रमुख अतिथि थिए ।  भव्य रुपमा आयोजित कार्यक्रममा स्वर्णिमलाई स्वागत गर्न नयाँ शैली अप्नाइयो । जिपलाइनमा झुण्डिएर विद्यार्थीले उनलाई माला लगाइदिए । हाल सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।…

Page 288 of 923