राजनीति

पत्नीलाई ‘मान्य’ बनाउने रविको यस्तो प्लान

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेलाई ‘माननीय’ बनाउने तयारी गरेको विस्तृत विवरण फेला परेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका उनले ०८४ सालको संसदीय निर्वाचनमा श्रीमतीलाई बाजुराबाट प्रत्यक्ष उम्मेदवार बनाउने र त्यहाँको भोट तान्ने तारतम्य मिलाएको खुलेको हो । बाजुरा पुगेर ‘नारी टिभी’ उद्घाटन गर्नु त्यही अभियानको एउटा चरण थियो । रोचक प्रसंग त के भ…

Page 290 of 923