राजनीति

साँझ आदेश,अँध्यारोमा धरौटी,रात छिप्पेपछि रिहाइ

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा चलाइएका रवि लामिछानेलगायत इजलासमा उपस्थित सात जना प्रतिवादीमध्ये धरौटीमा राति छ जना छुटेका छन् । रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने ६५ लाख, छविलाल जोशी ८८ लाख, रामबहादुर खनाल १२ लाख रुपैयाँ बुझाएर राति नै रिहा भएका हुन् । ८० बर्षका बिमार लाहुरे कृष्णबहादुर गुरुङ एक लाख,छोरी तथा पूर्व एमाले प्रदेश सभासद मीना गुरुङ तथा आरती गुरुङ जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर हिजै राति रिहा भए । ३७ ला…

Page 292 of 924