रविको पक्षबाट बहस गर्ने वकिल डेढ दर्जन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको तर्फबाट बहस गर्न डेढ दर्जन वकिल तयार भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेकको बहस जारी छ । सोही क्रममा आजदेखि रविको पक्षमा बहस शुरु भएको छ ।
हालसम्म १७ जना वकिलले नाम लेखएको अदालत स्रोतले बताएको छ । प्राप्त विवरणअनुसार वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत झण्डै डेढ दर्जन बहसका लागि तयार छन् । पन्तले आज झण्डै ३ घण्टा बहस गरेका थिए ।
नाम लेखा…