राजनीति

चार दर्जन पूर्वमाओवादीले छाडे एमाले

नेकपा एमालेका झण्डै चार दर्जन सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ टुक्रिएपछि पनि एमालेमै बसेका ४६ सदस्यले पार्टी छोडेका हुन् ।  माओवादीका समर्थक उनीहरुले नेकपा फुटेपछि एमालेमै बस्ने निर्णय गरेका थिए । माओवादी छोडेर एमाले भइसक्दा पनि अपमानित व्यवहारबाट छुटकारा पाउन नसकेको उनीहरुको गुनासो छ ।  पूर्वमाओवादी भनेर अपहेलना गरिएको उल्लेख गर्दै उनीहरुले अपमान…

Page 296 of 926