राजनीति

माधव नेपालको प्रश्न : गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइयो ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द भएको बताउनुभएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट मुलुकले प्रतिफल प्राप्त गर्न नसकेको अध्यक्ष नेपालको भनाई छ । कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेकोमा जोड दिँदै …

Page 299 of 926