राजनीति

ओलीलाई भीम रावलको प्रश्न : तपाईं माधव नेपाल र झलनाथसँग किन लडेको ?

नेकपा एमालेबाट निकालिएका नेता डाक्टर भीमबहादुर रावलले केपी शर्मा ओलीविरुद्ध अध्यक्ष उठेकै कारण आफू कारवाही परेको बताएका छन् ।  एमालेले सदस्यता खोसेपछि 'नयाँ यात्रा'बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सौराहा महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका हुन् । 'अध्यक्षमा किन उठेको ?' भनी आफूलाई स्पष्टिकरण सोधिएको भन्दै उनले यसलाई जबजको मान्यताविरित्को कदम भनेका छन् । महाधिवेशनमा उम्मेदवार बनेकै कारण आफूलाई…

Page 300 of 925