राजनीति

आलोचकलाई प्रधानमन्त्रीको प्रतिप्रश्न : राति काम गर्न हुँदैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राति अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध भएकोमा चित्त दुखाउनुभएको छ । मध्यराति अध्यादेश ल्याउने सरकारको कदमलाई ‘देश र जनताका पक्षमा दिन–रात नभनी काम गरेको’ रुपमा अथ्र्याउँदै उहाँले चित्त दुखाउनु भएको हो । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा ओलीले भन्नुभयो, ‘हामी १०–५ को जागिर खान आएका होइनौं । देश र जनताप्रतिको जिम्मेवारीवोध ग…

Page 289 of 923