बोल्न मन लागे ओलीको अनुमति अनिवार्य
जारी एमाले महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर मात्रै बोल्न पाइने नियम सुनाइएको छ।
महासचिव शंकर पोखरेलले आचार संहिता सुनाउँदै अध्यक्षको अनुमति लिएर मात्रै बोल्न पाइने बताएका छन् ।
अध्यक्ष मण्डल घोषणा नगरी आफै कार्यक्रम चलाएका ओलीले अनुमति दिएको बेला मात्रै बोल्न पाइने भएपछि नेताहरु विभाजित भएका छन् ।
टिप्पणीहरू