मुख्य सचेतक र सचेतकहरु राज्य व्यवस्था समितिको हलमा भेला हुँदै
सभामुख देवराज घिमिरेले संशोधित कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठक सिंहदरबारस्थित संसद सचिवालयको राज्यव्यवस्था समिति हलमा बिहान ११ बजे राखिएको छ ।
शुक्रबारदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनअघि संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल गर्न लागिएको हो ।
टिप्पणीहरू