०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
माघ १५, २०८१
240 shares
मन्त्रिपरिषदको बैठक आज डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे क्याबिनेट बैठक बस्दै छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।
टिप्पणीहरू