समाचार

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)मा केवलकार निर्माण खारेजीको माग गर्दै ‘नो केवलकार’ समूहले काठमाडौँमा प्रर्दशन गरेको छ । उक्त समूहले आज गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलामा नाराबाजी गरेकाे हाे ।  माघ १२ गते पहिचानवादी समूह र नो केवलकार समूहले पाथीभरा क्षेत्रमा आयोजना गरेको संयुक्त प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए । सरकारले प्रहरी प्रशासन प्रयोग गरेर स्थानीयमाथि दमन गरेको भन्दै प्रदर्शनकारीहरुले गृह…

Page 530 of 2007