समाचार

सुकिली माननीयको छेवैमा इज्जत ढाक्न मुश्किल महिला

‘...लाई भन्दा देख्नेलाई लाज !’ भन्ने प्रचलित नेपाली उखान ‘जान्नेलाई छान्ने’ पार्टीको एक जना माननीयको हर्कतसँग ठ्याक्कै मिल्न पुगेको छ । प्रतिनिधि सभा हिउँदे अधिवेशनको पहिलो बैठकमा उपस्थिति जनाएर आफ्नो गृहजिल्ला झापा पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले कचनकवल गाउँपालिका वडा नम्बर १ मा स्थानीयको भेला गरिन् ।  सो वडामा मुसहर समुदायको व्यापक बसोबास छ । सेतो रङ्गमा नीलो फूलबुट्टा भएको सारी र कोटमा सजिएर भेलामा बोल्न प…

Page 527 of 2007