चितवनमा पनि रवि लामिछाने निर्दोष हुन भन्ने देखिएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न चितवन अदालतले आदेश दिएको छ ।
साहारा सहकारी ठगी मुद्दाका प्रतिवादी उनलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको हो । धरौटी माग गर्दा अदालतले लामिछानेलाई अहिले नै सहकारी ठगीमा संलग्न नरहेको भनेर भन्न सकिने अवस्था नरहेको जनाएको छ ।
‘...प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थ…