समाचार

नेपाल आउँदै नआउने जिबीको निधो

धरौटीमा छुट्ने सुनिश्चितता भए नेपाल आएर बचतकर्ताको रकम फर्काउन तयार रहेको सन्देश पठाएको भनिएका सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त गितेन्द्रबाबु उर्फ जिबी राई अब नफर्किने टुंगोमा पुगेको खबर छ । सहकारीको अर्बौं रकम कुम्ल्याएर विदेश भागेका रवि लामिछानेका व्यावसायिक साझेदार उनले एमाले नेत्री अरुणा राईमार्फत राजनीतिक तहमा त्यस्तो सन्देश पुर्‍याएको बताइएको छ ।​​​​​​​ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यसँग नि…

Page 531 of 2010