गभर्नर पाँचतारे होटल जाँदा चार लाख स्वाहा
गभर्नर विश्वनाथ पौडेलले केही दिनअघि राजधानीका दुई वटा पाँच तारे होटलमा बैंकरहरुसँग छुट्टाछुट्टै दुई दिन गफिँदै खाजा खाने निधो गरे । सोहीबमोजिम हिजो सोल्टी र अस्ति म्यारियटमा दिउँसोको खाजा खाने समय ‘हाइ टि’ सहित भेटघाट कार्यक्रम राखियो ।
सोल्टीमा डेढ दर्जन बढी ‘क’ वर्गका वाणिज्य बैंकका अध्यक्ष र अस्ति म्यारियटमा तीनै बैंकका उत्ति नै संख्याका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सँग छलफल गरेका हुन् । गभर्नरले हालै जारी मौद्रिक नीति,संसदमा विचार…