अर्थ

ऋणम् कृत्वाः घृतम् पिवेतः

नागरिकबाट विभिन्न बहानामा बटुलेको रकमका आडमा राजनीति राजनीति तथा शक्तिमा आएर तर मार्ने वर्ग शहरबजारमा ह्वात्तै बढेको छ ।  नागरिकको बचत ठगी गर्नेहरू नै अपराध कर्म ढाक्न खोज्दै छन् । लाखौँ सहकारी पीडित बचतकर्ता थाल खाऊँ कि भात खाऊँको अवस्थामा छन् ।  रविको पछि लाग्ने अनिल शाहका अभिव्यक्तिले पूरै बैंकिङ क्षेत्रमाथिको भरोसा र विश्वासमा धमिरा लाग्ने खतरा बढ्दै गएको छ । बैंकमा चेक जम्मा गर्नेबित्तिकै सम्बन्धितको खातामा रकम जम्मा हुने जोकरीपूर्ण तर्क उनले गरेका छन् …

Page 9 of 51