अर्थ

गभर्नरविरुद्धको मुद्दा चौथो पटक ‘हेर्न नमिल्ने’ मा

गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । अन्तरिम आदेशको सुनुवाईका लागि सर्वाेच्च अदालतमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिपनि हेर्न नमिल्ने भनिएको छ । न्यायाधीशद्वय फुयाल र ढुंगानाको संयुक्त इजलासको पेसी सूचीको तेस्रो नम्बरमा तोकिएको मुद्दा न्यायाधीश फुयालका पूर्व सहकर्मी कानुन व्यवसायीको वकालतनामा परेको कारण हेर्न नमिल्नेमा परेको बताइन्छ । यो मुद्दा आज समेत चौथो पटक हेर्न नमिल्नेमा परेको छ ।   …

Page 8 of 91