अर्थ

म्याडमको टोलीलाई ११ किलोको च्याङ्ग्रा

नेपाल राष्ट्र बैंककी ‘वरिष्ठ’ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना डोल्पालीलाई वित्तीय साक्षरता पढाएर राजधानी फर्केकी छन् । कात्तिक तेस्रो साता सदरमुकाम दुनैमा राखिएको वित्तीय साक्षरता कार्यक्रममा भाग लिन उनी काठमाडौंबाट श्रीमानसँगै बैंकका छ जनाको टोलीसहित सुर्खेत पुगेकी थिइन् ।  बैंकको कर्णाली प्रदेश कार्यालयबाट एक जना सेक्युरिटी गार्ड,दुई वटा गाडी,दुई जना चालक र त्यहाँका कार्यालय प्रमुख पनि दुनै गएको बुझिएको छ । एक दिन,त्यो पनि सामान्य कर्मचारीले सञ्चालन …

Page 2 of 91