अर्थ

करको हिसाब वकिलले निकालेपछि...

नेपालस्थित अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटिभिटीले राजस्व छलेको भनिएको मुद्दा सरकारकै निम्ति घाँडो बन्दै गएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको अमेरिकी कम्पनीविरुद्धको उक्त प्रचारले ल्याएको परकम्प प्रधानमन्त्री कार्यालयसम्म पुगेको बताइन्छ । पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रूपैयाँ बिगो र सोही बराबरको रकम जरिवाना गरेर कूल १० अर्ब मागदाबी हुनुपर्ने राजश्व अनुसन्धान विभागको ठहरले सरकारलाई नै असजिलो बनाइदिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।  हुनतः कोटिभ…

Page 1 of 50