भोजपुरमा जिप दुर्घटना, एकको मृत्यु

भोजपुरमा जिप दुर्घटना, एकको मृत्यु

भोजपुरमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

आमचोक गाउँपालिकाको बालङ्खाबाट मैयुटार जाँदै गरेको को.१ ज २६१७ नम्बरको जिप दुधकोशी नदीमा खसेको छ । 

दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरलले जनाएको छ ।
 

टिप्पणीहरू