खेलकुद

एसिया कपमा छानिएका क्रिकेटरलाई नगद पुरस्कार दिने सरकारको निर्णय, टियु मैदानको स्तरोन्नती गर्ने

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने भएको छ ।  आज बसेको क्याविनेट बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै, कीर्तिपुरस्थित टियु मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेटमा प्राथमिकता दिने…

Page 31 of 45