पारसको उपस्थितिमा ज्ञानेन्द्रसहित पाँच जना सम्मानित

पारसको उपस्थितिमा ज्ञानेन्द्रसहित पाँच जना सम्मानित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । 

फिनिक्स कलेज अफ म्यानेजमेन्टले आज पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँगै कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको विशेष उपस्थिति रहेको थियो ।

टिप्पणीहरू