खेलकुद

युएईलाई हराएपछि नेपाल विश्वकपमा छनोट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकपमा छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई डिएल मेथोडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।  

Page 32 of 45