खेलकुद

सन्दीपसँग स्कटिस खेलाडीले आज पनि हात मिलाएनन्

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलपछि स्कटल्यान्डका खेलाडीले पूर्वकप्तान सन्दीप लामिछानेसँग आज पनि हात मिलाएनन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा केही बेरअघि सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ । खेलपछि दुवै टिमका खेलाडी र अफिसियलले मैदानमा हात मिलाएर हार्दिकता साट्ने गरिन्छ । तर, अघिल्लो खेलमा सन्दीपसँग हात नमिलाएका स्कटल्याण्डका खेलाडीले आज पनि  मिलाउन चाहेनन् ।     सन्दीपमाथि उमेर नपु…

Page 33 of 45