खेलकुद

जित्ने इरान, पदक पाउने नेपाल

चीनको हाङ्चौमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्रवेशसँगै प्रतियोगितामा नेपालले कबड्डीमा कास्य पदक पाउने निश्चितझैँ भएको छ । आज बिहानको खेलमा इरानले बंगलादेशलाई ५४–१६ अंकले पराजित गरेपछि नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्छन् । महिला कबड्डीमा नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । से…

Page 28 of 44