हाङ्चौ एसियाडमा चीनलाई पहिलो स्वर्ण

हाङ्चौ एसियाडमा चीनलाई पहिलो स्वर्ण

हिजोदेखि प्रारम्भ भएको १९ औं एसियाली खेलकुदमा आयोजक राष्ट्र चीनलाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । डुंगा खियाउने प्रतियोगिता,रोइङमा चीनका महिला खेलाडीहरु चौ चियाछी र छिउ सिउपिङले उक्त पदक हात पारेका हुन् । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उज्बेकिस्तानका खेलाडीहरुले रजत र इण्डोनेसियाका महिला खेलाडीले कास्य पदकमा चित्त बुझाएका छन् ।

टिप्पणीहरू