सडकमा उत्रिएका शिक्षक दलको कार्यालय घेर्दै
नेपाल शिक्षक महासंघ दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज पत्रकार सम्मेलन गर्दै महासंघले दलको कार्यालय घेर्नेदेखि सडक संघर्ष गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत भोलिदेखि ५ चैतसम्म प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।
त्यतिन्जेलससम्म पनि माग सम्बोधन नभए २० चैतदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
अस्ति शनिबार पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले विद्यालय शिक्षा विधयेक संसदबाट छिटो…