समाचार

साउने संक्रान्ति मनाइँदै, आजैदेखि बिपी राजमार्गमा राति यातायात बन्द

आजदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेको छ । आजका दिन साउने संक्रान्ति मनाइन्छ । साउने संक्रान्तिमा स्नान र दान गरिन्छ ।  आजैदेखि सूर्य दक्षिणायन हुन्छ । असारमा धान रोपाइँलगायत खेतीपातीमा व्यस्त किसानले आजको दिन हिलोमैलो पखाल्ने मान्यता छ । हिलोका कारण छालासम्बन्धी रोग नलागोस् भनेर साँझ ‘लुतो फाल्ने’ चलन छ । परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीका पात र हाँगामा अगुल्टो राखेर धुरी कटाइन्छ । कतिपयले नाङ्ल…

Page 300 of 2029