समाचार

उपकुलपतिको फोटोबारे सामाजिक सञ्जालमा टिप्पणी

त्रिभुवन विश्वविद्यालयका नवयिुक्त उपकुलपति प्रा.डा दीपक अर्यालले आफ्नै फोटो टाँसेर भानुजयन्तीको शुभकामना सन्देश जारी गरेपछि आलोचना गरिएको छ । त्रिविको लेटरप्याडमा आफ्नो तस्बिर राखेर २१२औँ भानुजयन्तीको शुभकामना दिएकोमा टिकाटिप्पणी भएको छ ।  ‘मातृभाषा, साहित्य र संस्कृतिको सेवामा समर्पित आदिकवी भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको यस अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एमव्  नेपाली भाषाप्रेमीहरूमा शुभकामन…

Page 303 of 2026