गुप्तचर एआइजीमा ओम खड्का उक्लिए

गुप्तचर एआइजीमा ओम खड्का उक्लिए

राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) मा डिआइजी ओमबहादुर खड्काको बढुवा भएको छ ।

आज मध्यान्ह १२ बजे बसेको मन्त्रिपरिषद् बैठकले दाङ्गमा कार्यरत खड्कालाई रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

टिप्पणीहरू