समाचार

पूर्वाञ्चलको ‘परीक्षा काण्ड’ मा अख्तियारको चासो

विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा भएको अनियमितताको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आन्तरिक छानबिनको नाममा भित्रभित्र घटना ‘फासफुस’ पार्ने चलखेल बाहिरिएपछि अख्तियार अग्रसर भएको हो ।  विराटनगर महानगरपालिका–२, पोखरियास्थित इञ्जिनियरिङ संकायको विश्वविद्यालयको आंगिक क्याम्पस ‘पुसेट’ मा गत असार ३ गते सञ्चालित परीक्षामा गार्ड बसेका कर्मचारी मनिष यादवको स्कुटरको डिक्कीबाट ८० हजार रुपैयाँ र दुई थान …

Page 306 of 2023