समाचार

शिक्षा समितिमा घोचपेच

विद्यालय शिक्षा विधेयक टुंगो लगाउन छलफलमा जुटेका सांसदहरुबीच संसदीय समितिमा घोचपेच चलेको छ । आज बसेको शिक्षा समितिको बैठकमा सभापति अम्मबहादुर थापाले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई प्रमुख सचेतकको हैसियतमा बोल्न दिएपछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रकी सांसद रेखा शर्माले आपत्ती जनाइन् । त्यसपछि सांसदहरु भनाभनमा उत्रिएका हुन् ।    सभापति थापाले कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई समय उपलब्ध गराइएको बताउनासाथ पूर्व मन्त्रीसमेत रहेकी शर्माले समितिको बैठकम…

Page 309 of 2022