मान्छे फरार, पत्र आउँछ बारम्बार
बेनी नगरपालिका–८ स्थित कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको २०८१ माघ २० गतेदेखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोकालगायत २५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । मंगला गाउँपालिका–३ को वडाध्यक्षसमेत रहेका रोकालाई प्रहरीको रेकर्डअनुसार भेट्नै नसकेको भन्ने देखिन्छ । तर, उनले नै हरेक महिना सरकारी लेटर हेडमा वडासदस्यलाई कार्यवाहक दिँदै मंगला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्…