समाचार

कुलिङ प्रकरणमा माओवादीले उठायो सभामुखमाथि प्रश्न

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा भएको चलखेलको घटनामा सभामुख देवराज घिमिरे पनि जिम्मेवार हुनुपर्ने बताएको छ।    प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी विधेयकमा भएको बदमासीको जिम्मा नैतिकरुपमा संसद्को नेतृत्वले लिनुपर्ने प्रष्ट पारेका हुन् । माओवादीले यो प्रकरण छानविन गर्न मागसमेत गरेको छ ।  'विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । …

Page 315 of 2022