समाचार

गभर्नर विरुद्धको मुद्दामा सुनुवाई जारी

 नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति गैरकानुनी भएको दावी गर्दै सर्वाेच्च अदालतमा दायर मुद्दामा सुनुवाई भइरहेको छ । पाँचौ पटकसम्म पनि हेर्न नभ्याएको र हेर्न नमिलेको मुद्दा आज न्यायाधीशद्वय.कुमार रेग्मी र महेश शर्मा पौडेलकोे इजलासले सुुनुवाई गरेको छ ।  रिट निवेदक र गभर्नर पौडेलेको तर्फबाट दुई दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने बताइएको छ । आफूसँग ऐनले तोकेभन्दा माथिल्लो शैक्षिक उपाधी रहेको उल्लेख गर्दै गनर्भरले ऐनले अनिवार्य गरेको शैक्ष…

Page 307 of 2023