समाचार

दूधले नुहाएर डिभोर्स ‘सेलिब्रेसन’

कहिलेकाहीँ घटनाहरु सामान्य भए पनि अनौठा हुन्छन् । र, त्यस्तै घटनाले मानिसको ध्यान खिचेको हुन्छ ।  श्रीमतीसँग डिभोर्स गरेका एक युवकले शुद्ध हुन भन्दै ४० लिटर दूधले नुहाएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । घटना भारतको आसामस्थित नलबारी जिल्लाको हो ।  मुकलमुवा गाउँका मलिक अली नामक युवाले डिभोर्सपछि ४० लिटर दूध किनेर नुहाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार अलीले सात वर्षअघि बिहे गरेका थिए । उनको पाँच वर्षीया छोरी पनि छिन् । तर श्रीमत…

Page 301 of 2029