टंकको प्रेममा त्यो जायज
प्रेममा सबै जायज हुन्छ भन्ने उक्ति पछिल्लो समय फेल हुन थालेका छन् । प्रेममा त्याग, समर्पण, बलिदान हुन छाडेर स्वार्थ, बार्गेनिङ र असुली धन्दा फस्टाउन थालेका छन् । उमेरमा गरिने प्रेम सम्बन्धमा बदलिन थालेका छन् । शारीरिक सम्वन्ध नहुँदा प्रेम नै नहुनेजस्तो गरी युवायुवती प्रेममा फस्न थालेका छन् ।
कम उमेर, अभिभावकको अरुचि, पारिवारिक अवस्था तथा जातीय र क्षेत्रीयताका कारण युवायुवतीले साँचो प्रेम गरेको भए पनि अभिभावकले उनीहरूको सम्बन्ध छुटाउने उद्देश्यले जबर्जस्ती करणी, अपहरण, शरी…