समाचार

अरूलाई मात्रै आचरण लाग्ने हो श्रीमान् ?

न्यायालयलाई न्यायको मन्दिर भनिन्छ भने न्यायाधीशलाई भगवान्सरह मानिन्छ । अदालतमा न्यायको पूजा हुन्छ भन्ने विश्वव्यापी मान्यता रहिआएको छ । न्यायाधीश आफैँमा सम्मानित पद हो, उनीहरूले गर्ने हरेक गतिविधि न्यायालयको प्रतिष्ठासँग गाँसिएको हुन्छ । त्यही भएर न्यायमूर्तिहरूले शपथ खाँदै राज्यविरुद्ध गएर कुनै पनि काम नगर्ने वाचा गरेका हुन्छन् । न्यायाधीशहरू पदमा बहाल रहँदा मात्र होइन, सेवा निवृत्त भएपछि पनि राजनीतिक गतिविधिमा संलग्न हुँदैनन् भन्ने विश्वास गरिएको हुन्छ । पदमा रहँदा वा नरहँदा …

Page 297 of 2032