समाचार

सत्यवतीले पहिलो बेते गाईलाई दश हजार दिने

गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ ।  आर्थिक वर्ष २०८२–०८२ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पहिलो बेत ब्याउने गाईका लागि किसानलाई दश हजार रुपैयाँ दिने व्यवस्था गरेको हो । गाईपालन तथा संरक्षण कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम  ल्याइएको गाउँपालिकाले जनाएको छ । पालिकाले सूचना जारी गर्दै कार्यक्रमको लाभ लिन २०८२ साउन १ गतेदेखि ०८३ असार १४ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पह…

Page 295 of 2037