भारत

भारतमा पछिल्लो चार वर्षमा २ सय बाघ थपिए

भारतमा बाघको संख्या बढेको छ । पछिल्लो गणनाअनुसार भारतमा बाघको संख्या बढेर ३ हजार १६७ पुगेको बताइएको छ । सन् २०१८ मा भारतमा बाघको संख्या २ हजार ९६७ थियो । विश्वका कुल बाघमध्ये ७५ प्रतिशत भारतमा रहेको अनुमान छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार बाघ गणनाको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै गत शताब्दीको सुरुमा विश्वमा बाघको संख्या एक लाखभन्दा बढी थियो । तर त्यसपछि बाघको संख्या घटेर दयनीय अवस्थामा पुगेको हो । सन् २००६ मा भारतमा बाघको संख्या घटेर १४ सयमा सीमित थियो । …

Page 3 of 4