भारत

नेपालगञ्ज गएका रेशम भैरहवाबाट उडे, भारतबाट काँग्रेस नेता कोइराला

जेठ १५ गते गणतन्त्र दिवसको दिन बिहान सदरखोर डिल्लीबजारबाट छुटेका रेशम चौधरी गृहजिल्लालगायत लुम्बिनी प्रदेश घुमेर हिजो राजधानी फर्केका छन् । टीकापुर नरसंहारमा संलग्न भएको आरोपमा जन्मकैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । उनी सोही दिन काठमाडौंबाट नेपालगञ्ज हुँदै कैलाली पुगेका थिए । एक साता लामो घुमघाम र भेटघाटपछि उनी हिजो भैरहवाबाट काठमाडौं आएका हुन् । उनी हिजो राति १० बजे…

Page 2 of 4