०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
जेठ १५, २०८०
160 shares
भारतीय व्यापारी उमेशकुमार मोदी काठमाडौं आएका छन् । मोदी समूहका अध्यक्ष उनी दिउँसो ४ बजे काठमाडौं आइपुगेका हुन् ।
उमेश भिस्तारा एअरको उडान नम्बर युके १५५ मा नयाँ दिल्लीबाट आएको दूतावास श्रोतले बतायो ।
टिप्पणीहरू