भारत

श्रीलंकाको उत्तरपूर्वमा ६० हजार भारतीय घर

भारतले श्रीलंकामा शुरु गरेको भारतीय आवास परियोजनाअन्तर्गत ६० हजार घर बनाउने भएको छ । पहिले ५० हजार भनिएको उक्त परियोजनामा थप १० हजार घर चौथो चरणमा बनाउन लागिएको बताइएको छ । भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कका अनुसार पछिल्लो चरणमा श्रीलंकाका छ प्रान्त तथा ११ जिल्लामा आवासीय भवन बनाउन लागिएको हो । यसअघि उत्तरपूर्वी प्रान्तमा ४६ हजार घर बनाइसकिएको छ । तेस्रो चरणमा बनाउन थालिएको चार हजार आवासको निर्माण कार्य लगभग सकिएको छ । भारतले सन् २०१० को जुन महिनामा…

Page 1 of 4